मरिसकेको माछालाई फ्रिजबाट निकालेर पानीमा राख्दा जिउदो भएपछि (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : जब कसाईको घरमा मरिसकेको फ्रोजन फिस अचानक जिउदो भएपछि सबै जना चकित परेका छन्। उक्त भिडियो अहिले सामाजिक संजालमा भाइरल नै भैरहेको छ। भिडियोमा मरिसकेको माछालाई फ्रिजमा रखिएको देख्न सकिन्छ। फ्रिजमा राख्ने समयमा तापक्रम -२. ० डिग्री देखाएको छ। जब माछालाई काट्न भनि तातो पानिमा हाल्छ उति नै बेला माछा चल्न थाल्छ ।

 

यसरी माछा जिउदो भएको देखेर सबैले चमत्कार नै मानेका छन्।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया