काठमाडौँ, १३ भदौ : गायिका सुनिता थेगिमको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ। डि आर अटुको शब्द रहको ‘मेरो प्यारा’ बोलको गीत लिम्दुमी क्रियसन मार्फत हालसालै मात्र सार्वजनिक भएको हो।
उक्त सार्वजनिक गीतमा डि आर अटु स्वयमको सङ्गीत संयोजनमा रहेको छ। मायाका नवीन यात्राहरूलाई समेटिएको गीतको भिडियोलाई आशिक जगेवुले छायाङ्कन, तथा सम्पादन गरेका छन्।
हेर्नुहोस भिडियो :