मिना निरौलाको नयाँ आईटम गीत ‘गाह्रो छ’ सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौं, ५ असोज  : राज सिवा र रुकमनी रिजालको ‘बाडुल्की लाग्यो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा जीवन बुढाथोकी र रुकमनी रिजाललाई फिचर्ड गरिएको छ ।

माया प्रेमको कुरालाई देखाउँन खोजिएको उक्त गीतलाई हरि स्यामिले एरेन्ज गरेका हुन् । जीवन बुढाथोकी स्वयमको शब्द संगीत रहेको गीतको भिडियो जस् बहादुर याख्खाले निर्देशन गरेका हुन् ।

 

‘बाडुल्की लाग्यो’ गीत हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया