‘मिस अफ्रिका २०१८’को ताज पहिरिन नपाउँदै यी सुन्दरीको कपालमा आगो लागेपछि…(भिडियो)

मनिषा थापा

पिएनपिखबर : ‘मिस अफ्रीका २०१८’ को ताज डोरकास कासिंदेको शीरमा सजियो। यस खुशीको मौकामा यति ठुलो घट्ना भयो जो कसैले अनुमान गरेका थिएनन्। त्यस घट्ना निकै खतरनाक थियो।

२७ डिसेम्बर नाइजेरियामा ‘मिस अफ्रीका २०१८’ को नाम घोषणा भएको थियो। यस प्रतियोगितामा ‘मिस कङ्गो २०१८’को बिजेता डोरकासले बाजी मारिन। तर ताज पहिरिन नपाउँदै उनको कपालमा त्यही बखतमा आगो लाग्यो। घटनाले हाल निकै सनसनी मच्चाइरहेको छ भने यस घटनाको भिडियो पनि सामाजिक सञ्जालमा व्यापक भाइरल बनिरहेको छ ।

डोरकासको किताब जित्ने वित्तिकै उनले आफ्नो प्रतिस्पर्धी साथीहरुलाई अंकमाल गरिन। त्यतिबेला आतिशबाजीमा पटकाको झिल्का उनको टाउँको पर्यो। टाउकोको पछिल्लो भागको कपाल जल्न शुरु भईसक्दा पनि डोरकासले थाहाँ पाइनन्।

यद्यपी उक्त घटनाबाट उनलाई चोट लागेको छैन। उनले आफु शकुशललै रहेको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी गराएकी थिइन्। “म ठिक छु, मेरो कपाल ठिकै छ। म अहिले राम्रो अनुभव गरिरहेको छु” उनले भनेकी छिन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया