यसरी तरपरे भीरमा सडक निर्माण गर्दै मजदुर (फोटोफिचर)

रिता घिसिंग

जाजरकोट–डोल्पा सडक अन्तर्गत डोल्पाको त्रिपुराकोट जोड्ने अन्तिम विन्दु तरपरे भीरमा सडक निर्माण गरिँदै । तरपरे भीरमा सडक निर्माणपछि डोल्पा पूर्णरुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिने सेनाले जनाएको छ ।

तस्वीर : रामचन्द्र न्यौपाने, डोल्पा, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू