यसोदाको ‘मायामा’ को म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

admin

काठमाडौं । गायिका यसोदा खालिङ राईको नयाँ गीत ‘मायामा’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आशुतोष राईको शब्द तथा संगीत रहेको उक्त गीतमा यसोदालाई गायक जगदिश समालले साथ दिएका छन् ।

भिडियोको निर्देशन र सम्पादन क्रमशः सौरमराज तुलाधर र निशान कश्यपले गरेका हुन् । गीतको एरेन्ज भने युवा गायक तथा संगीतकार दिनेश न्यौपानेले गरेका हुन् । गीतको म्यूजिक भिडियोमा जाङबु शेर्पा र कमला राईको अभिनय देख्न सकिन्छ । 

प्रतिक्रिया