यस तस्बिरमा लुकेको एक वास्तविकता जुन विश्वभर बन्यो भाइरल !

मनिषा थापा

पिएनपिखबर : सामाजिक संजालमा रुखमा लुकेर सुतिरहेको एक उल्लुको तस्बिर भाइरल भएको छ। यस तस्बिरले लाखौ मानिसहरुको ध्यान आफुतर्फ खिचिरहेको छ। पहिलोपटक तस्बिर देख्दा आँखाले नै धोका खाने गर्छ। किनभने पहिलोपटक हेर्दा लुकेको उल्लु देखिन मुस्किल छ।

विश्वभर भाइरल भईरहेको उल्लुको यस तस्बिर ६७ वर्षीय एलिस मैककेले आफ्नो क्यामरामा कैद गरेका थिए। मैकके एक रिटायर स्कूल टीचर हुन्। क्यानडास्थित आफ्नो घर ओटावा गएकी थिइन्।

सामान्यतया उल्लु शिकारबाट बच्नको लागि विभिन्न तरिका अपनाउने गरिन्छ। यस्तो प्रकारको उनको उपयोगी रणनीति उल्लुहरुलाई हमलाबाट बचाउन मद्दत गर्दछ। वर्तमान समयमा विश्वभर उल्लूको २०० प्रजाति छन जसमा क्यानडामा मात्रै १६ प्रजातिका उल्लुहरु पाइन्छन।

प्रतिक्रिया