‘रबि लामिछानेलाई कारवाही गर्नैपर्छ, प्रचण्डलाई मारिए केहि फरक पर्दैन भन्न मिल्छ?’ -उपाध्यक्ष बस्नेत (भिडियो )

admin

अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको सन्दर्भमा जथाभावी बोलेर पत्रकारिता गरेको भन्दै रबि लामिछानेलाई कारवाहीको माग गरेका छ्न ।

अन्तर्वार्तामा कुरा गर्दै बस्नेतले जिम्मेवार पत्रकारले प्रचण्ड जस्तो नेता लाई जिउदै मार्न मिल्छ र भन्दै प्रश्न उठाएका छन । पत्रकारिताको मर्म र भावना अनुरुप रवि लामिछाने नचलेको भन्दै बस्नेतले लामिछानेलाई राजनीति सुरु गरेर भिड्न चेतावनी समेत दिएका छन ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू