रवि लामिछानेको समर्थनमा गर्जिए रमेश प्रसाई, पुण्य गौतम देखि सर्वच्चका अधिबक्तासम्म

मनिषा थापा

काठमाडौँ : चितवन प्रहरीले अनुसन्धानका लागि समय नपुगेको भन्दै थप समय माग्दै रवि लगायत तीन जनालाई आज अदालतमा उपस्थित गराएको छ । अदालत पेस हुनेमा लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्की समेत छन्।

प्रहरीले नियन्त्रणमा लिँदै गर्दा पत्रकार लामिछानेले घटनाको विषयमा छानविन गर्दा प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ । यता टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरुले उनको रिहाईको लागि आन्दोलन गरिरहेका छन्।

यसै विषयमा राजधानीमा हिजो सोमबार पत्रकार सम्मेलन पनि गरिएको थियो। उक्त पत्रकार सम्मेलनमा पुण्य गौतम, रमेश प्रसाई लगायतका विभिन्न ब्यक्तिहरुले आफ्नो धारणा राखेका थिए।

हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू