राजधानीबाटै ३ दिनदेखी बालक बेपत्ता: परिवारमा यस्तो रुवाबासी (भिडियो सहित )

admin

काठमाडौँ, १३ असोज: काठमाडौंको स्वयम्भुबाट एक बालक बेपत्ता भएका छन् । विहीबार बिहान मर्निङवाक हिँडेका १४ वर्षीय देवराज लामा बेपत्ता भएका हुन् । नुवाकोट स्थायी घर भएका लामा त्रिरत्न आवसीय मा.वि, भ्यूखेल काठमाडौं कक्षा ७ मा अध्ययनरत रहेका थिए ।

करिव ५ः ३० बजे शुक्रबार बिहान स्वयम्भुबाट मनिङवार्क जाँदा हराएको परिवारले जनाएको छ । देवराज हराएको थाहा पाउनासाथ परिवारले महानगरीय प्रहरी वृत, स्वयम्भुमा खोजी कार्यका लागि निवेदन हालेका छन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू