राजेशपायल राई र सुनिता थेगिमको “माया हजुर” सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, २६ पुस : गायक राजेश पायल राई र गायिका सुनिता थिगिमको आवाजमा मौलिक लोक गीत ‘माया हजुर’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पुर्वेली कला र सस्कृतिको बारेमा बर्णन गरिएको छ ।

सुमाया राईको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको छ । गीतको एरेन्ज राजु कार्किको रहेको छ । अर्जोन लिम्वुको छायाँकन, मनोज राईको सम्पादन, केदार राईले कलर गरेका छन । गीतमा राजेश पायल राई र गायिका सुनिता थिगिमको अभिनय रहेको छ ।

‘माया हजुर’ गीतको भिडियो हेर्नुहोस:

प्रतिक्रिया