रामेछापमा ४ दशमलव ९ रेक्टर स्केलको भुकम्प

रिता घिसिंग

रामेछाप : रामेछापमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्पन गएको छ। बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको महा भूकम्पकै परकम्पन भएको केन्द्रले जनाएको छ।

यस अगाडि जेष्ठ ७ गते राति ११ बजे लमजुङ्लाई केन्द्रबिन्दू बनाएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्पन गएको थियो ।

प्रतिक्रिया