राम्रो देखिनको लागि अनुहारमा फायर थेरेपी, कयौ रोग ठिक हुने दावी !

मनिषा थापा

पिएनपिखबर : भेतनाममा पुरुष र महिलाहरुमा राम्रो देखिने क्रेज बढिरहेको छ। यसकै दौरान स्पा र सैलुनमा फायर ट्रीटमेंटलाई प्राथमिकता दिएको छ। यसको लागि अनुहारमा एक टावल हालेर त्यसमा आगो लगाइन्छ।

यस विधि ३० सेकेन्ड देखि एक मिनेटसम्म गरिन्छ। यस उपचार विधिले तपाईको अनुहारको छाला सुन्दरमात्र पार्दैन, टाउँको दुख्ने, अनिन्द्रा, शरीरको दुखाई र पाचनतन्त्रलाई समेत निको पार्ने दावी गरिएको छ।

यसरी गरिन्छ उपचार… 
 फायर ट्रीटमेन्टको लागि एक खास तरिका अपनाईन्छ। अल्कोहल छरिएको टावलले अनुहार ढाकिन्छ। आगोले अनुहारमा कुनै पनि नोक्सान हुन् नदिन अन्य टावलले पनि राखिन्छ। अहिलेसम्म यस उपचारबाट कसैको पनि नोक्सान भएको खबर आएको छैन।

फायर ट्रीटमेंट बाट अनुहारको कोशिकाहरुमा भाइब्रेशन हुने गर्छ जसबाट तपाई सुन्दर देखिनु हुन्छ। टावलमा हाल्नको लागि जुन अल्कोहलको प्रयोग गरिन्छ त्यसलाई स्पेशल एलिग्जर भनिन्छ।

मीडिया रिपोर्ट्सको अनुसार, यस ट्रीटमेन्टबाट अनुहारको चाउरीपना कम हुँदै जान्छ। यस थैरेपी अनुहारको साथ-साथै पुरा अनुहारमा दिन सकिन्छ। साथै मोटोपना र जरोको उपचार पनि गरिन सकिनेछ।चीनमा यस फ्लेम फेशियल (हुओ लियाओ) पनि भनिन्छ। एक महिलाको अनुसार टाउँको दुख्ने समस्या थियो तर यस उपचार लिएपछि उनी पुरा रुपले ठिक भईन।

सैलूनको अनुसार, यस ट्रीटमेन्ट सुरक्षित छ किनभने यो प्रशिक्षित थैरेपिस्टद्वारा गरिन्छ। टावलमा अल्कोहल निश्चितमात्रमा राखिनेछ। यसमा स्किन एकखालको तरोपना रहन्छ तर अलिकति पनि पोल्दैन।

प्रतिक्रिया