राशि अनुसार घरमा कुन जनावर पाल्नु शुभ हुन्छ जान्नुहोस

रिता घिसिंग

एजेन्सी : स्याहार सुसार गर्नु पर्ने, डुलाउनु पर्ने, खुवाउनु पर्ने अनि दिसापिसाब समेत गराउनु पर्ने झन्झट उठाएरै पनि घरमा जनावर पाल्नुका आफ्नै फाइदा छन्। कसैको शोख अनि कसैको बाध्यता, घरमा पाल्तु जनावर सबैको नभए पनि चाहाना भने अधिकांसले गर्छन्।

एक्लै बस्नेलाई साथी पनि हुने, यस्ता जनावरलाई हिन्दु धर्ममा शुभ, धन, स्वास्थ्य आदीको प्रतिकको रुपमा पनि लिइन्छ।

राशिले मानिसको व्यक्तित्वमा ठुलो प्रभाव पार्दछ। त्यस्तै प्रत्येक जनावरको पनि शरिरमा फरक फरक शक्ति केन्द्र हुन्छ। ती शक्ति केन्द्रले मानिस र घरको वातावरणमा फरक फरक प्रभाव पार्दछ।

राशि अनुसार कुन जनावर घरमा पाल्न शुभ मानिन्छ पढ्नुस्।

मेष : कुकुर

वृष : बिरालो

मिथुन :सुगा

कर्कट : ह्यमस्टर

सिंह : सिंह, घोडा

कन्या :माछा

तुला : सेतो पर्सियन बिरालो वा रसियन निलो बिरालो

वृश्चिक : सर्प,

धनु : कछुवा

मकर : गाई

कुम्भ: जोडी चरा

मीन : खरायो

प्रतिक्रिया