र्‍यापमा तहल्का मच्चाउने रेड क्यापको पहिलो गीत बजारमा आउँदै

शर्मिला गुरुङ

काठमाडौँ, १८ वैशाख : युवाहरुको रोजाइमा पर्ने गरेको र्याप विधामा पछिल्लो समय नयाँ-नयाँ कलाकारको आगमन बढीरहेको छ । यसै क्रममा पछिल्लो समय नयाँ र्यापर चर्चामा छन् ।

यो विधामा भर्खर प्रवेश गरेका र्यापर हुन्, गौरब शर्मा आर्थात रेड क्याप । पर्वतमा जन्मिएका गौरभ काठमाडौँको आरआर क्याम्पसमा पत्रकारीता पढ्छन् । उनी र्याप गीत गाउने लेख्ने काम गर्दै आएका छन् । उनै र्यापर गौरवसँग एक अनलाइन मिडियाले गरेको कुराकानी हेर्नुहोस भिडियोमा:

प्रतिक्रिया

सम्बन्धित समाचारहरू