लगातार उकालो लागिरहेको सुनको भाउ घट्यो

मनिषा थापा

पिएनपिखबर : आज साताको चौथो दिन बुधबार सुनको भाउ ७ सय रुपैयाले घटेको छ।

 

हिजो मंगलबार सुन प्रतितोला ७१ हजारले कारोबार भईरहेको थियो भने आज ७० हजार ३ सयमा कारोबार भईरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाले घटेर प्रति तोला ८२० मा कारोबार भईरहेको जानकारी छ।

प्रतिक्रिया