लामो दारी पालेर विश्वमै किर्तीमान राख्ने यी हुन् अचम्मकी यूवती, पहिलो पटक देख्ने हेरेको हेरै हुन्छन

मनिषा थापा

एजेन्सी : तस्विरमा देखिएकी यी युवती पुरुष हुन की महिला पहिलो पटक देख्ने मान्छे हेरेको हेरै हुन्छन् । तर उनी विश्वकै सबैभन्दा लामो दारी भएकी मोडल युवती हुन् ।

बेलायतकी मोडल हारनाम कुराको दाह्री ६ इञ्च लामा दाह्री छन् । तिनै दारीले उनलाई विश्वप्रख्यात बनायो ।

हारनामले सबैभन्दा लामो दाह्री भएकी महिलाका रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस’मा नाम लेखाएकी छिन् । मोडल हारनामको शरीर अन्य महिलाको जस्तै भएपनि उनको अनुहारभरि पुरुषको जस्तै दाह्री छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू