लोकतन्त्रमा पनि कुनै नेतृत्व र अभियान्ता सुरक्षित छैनन् : लेनिन बिष्ट

मनिषा थापा

पिएनपिखबर : जनमुक्ति सेनाका बालसैनिक लेनिन विष्टले गणतन्त्रमा पनि व्यक्ति-व्यक्ति छानेर गरिएको हमलाको घोर भर्सना गर्न चाहेको बताएका छन्। संवाद चौतारीमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै उनले सुनियोजोत ढंगबाट आफु र ज्ञानेन्द्र शाहीमाथि चितवनमा हमला भएको जनाए।

चितवन ११ गते आफुले र शाहीले सम्बोधन गर्ने कुरा पुर्व साथीहरुलाई थाहाँ भएरै हमला भएको उनको आरोप छ। उनले भिडियोसहित हमलाकारीको पहिचान बाहिरिएको छ जुन नेकपाले कारवाही गर्नुपर्ने उनले जिकिर गरे। यसको साथै उनले हमला गर्ने ति कुतत्वहरुलाई कारवाही हुनु पर्ने माग गरेका छन्। उनले लोकतन्त्रमा यस्तो हमला हुनु भनेको नेपालमा कुनै पनि अभियान्ता र नेतृत्व सुरक्षित नभएको भन्दै दुख व्यक्त गरे 

बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू