वाट्सएपमार्फत बिजनेस गरेर यी महिलाले ९ महिनामै कमाए १ करोड, कारण थाहा पाउदा प्रहरी नै चकित

रिता घिसिंग

पिएनपिखबर : इंग्ल्याण्डको साउथ वेल्समा एक महिलाले वाट्सएपबाट बिजनेस गरेर ९ महिनामै १ करोड बढी कमाएकी छिन। प्रहरी र एन्जियोले शंकाको आधारमा महिलाको बारेमा यस्तो कर्तुत खुलासा गरेकी छिन।

प्रहरीले शंकाको आधारमा नादिया प्लेसुवुको फ्ल्याटमा छापा मार्दा देह व्यापार गरिरहेको खुलासा भयो। नादियाले कयौ यस्ता फ्ल्याट भाडामा लिएर प्रोस्टीट्यूशन गरिरहेका थिए। उनिसंग दजनौ कल ग्रल र एडवरटाइजिंग एजेन्सी र ग्राहकको नम्बर थियो।

प्रहरीका अनुसार नादियाको नेटवर्क पुरै इंग्ल्याण्ड भरि फैलिएको थियो। उनिले वाट्सएपमार्फत ग्राहकसंग डील गर्ने गर्थे। त्यसपछि कल ग्रललाई जानकारी गराएर आफ्नो फ्ल्याटमा उनि पुग्थे।

प्रहरीका अनुसार वाट्सएपमार्फत हरेक कल गर्लको समय रेकर्ड राख्थ्यो। उनि कुन कल गर्लले ग्राहकसंग कति समय बिताएको सबै रेकर्ड राख्ने गर्थ्यो। उनले कल गर्ललाई आफ्नो फ्ल्याट प्रयोग गर्न दिन्थ्यो। फ्ल्याट प्रयोग गरेबापत उनिले हरेक कल गर्लको कमाईको ५० प्रतिशत लिने गर्थ्यो।

महिलाले यसरि बेश्यालय चलाएको कबुल गरेका छन्। सबै सबुतका आधारमा महिलालाई अदालतले १८ महिनाको जेल सजाय सुनाएको छ।

प्रतिक्रिया