विदेशी मुद्राको विनिमयदर: आज कुन देशको कति ?

शर्मिला गुरुङ

काठमाडौँ, १६ असोज : साताको पाँचौँ दिन अर्थात बिहिबार आज नेपाली बजारमा अमेरिकी डलरसहित प्राय सबै देशको मुद्राको विनिमयदर स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ४ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३८ रुपैयाँ ९६ पैसा र बिक्रिदर १३९ रुपैयाँ ६९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४० पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया