विभूति कोइरालाको ”मनका कुरा” बजारमा

मनिषा थापा

पिएनपिखबर : गायक तथा संगीतकार विभूति राज कोइरालाको आवाज रहेको नयाँ गीत ‘मनका कुरा’ सार्वजनिक भएको छ। उक्त गीतमा कोइरालाकै लय र संगीत पनि रहेको छ।

‘मनका कुरा’ गीतको भिडीयोमा गायक तथा निर्देशक रायन कार्कीको निर्देशन,  प्रविन राई र योदीन योन्जनको छायांकन रहेको छ भने भिडियोमा मोडल कविता श्रेष्ठ र कौसल नेपालले अभिनय गरेका छन्। गीतलाई सम्पादन विष्णु खड्काले गरेका छन् भने संगीत संयोजन संजय हमालको रहेको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया