विवाह अघि यस्तो जबर्जस्त लुकमा नजर आइन दिपिका, तस्बिर बन्यो भाइरल [फोटो फिचर]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  दिपिका पादुकोणको चाँडै नै आफ्नो प्रेमी रणवीर सिहंसँग विवाह हुने खबर छ। उनीहरु यसै वर्ष विवाह बन्धनमा  बाधिदैछन् । उनीहरुले विवाहका लागि तिथिसमेत हेरिसकेका छन् भन्ने खबर निक्कै व्यापक भएको छ ।

दिपिकाको मायामा निक्कै पागल भैसकेका रणवीर चाडैनै विवाह गरेर दिपिकलाई आफ्नो जीवन साथी बनाउन चाहनछन् । विवाह अघि दिपिकाले आफ्नो यस फोटोशुटबाट फ्यानहरुलाई झनै मोहित बनाएकी छिन्।

दिपिकाले यस फोटोशूट तनिष्क ज्वैलरीको लागि गरेकी हुन्।

विवाह अघि उनको यो ट्रेडिशनल अवतारमा निकै राम्री देखिएकी छिन्।

उनी सधै आफ्नो जबर्जस्त स्टाइलका कारण सधै चर्चामा रहने गर्छिन। अहिले भने उनी यस अवतारमा छाएकी छिन्।

हरेक तस्बिरमा दिपिका गोल्डने शेडको ड्रेसमा छिन् र फरक-फरक गहना लगाएकी देखिन्छिन।

फिल्मको कुरा गर्ने हो भने दिपिका चाँडै एसिड अटैक सर्वाइवरको रुपमा देखिने भएकी छिन्। यस फिल्मको टाइटल भने अहिलेसम्म घोषणा भईसकेको छैन। यस फिल्मको निर्माण दिपिका आफैले गर्ने छिन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू