विषादीयुक्त तरकारी रोक्ने विषयमा भ्रमको खेती गरियो : हरि प्रसाद वाग्ले (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ‘स्वतन्त्र राष्ट्र अभियान’का अभियान्ता हरि प्रसाद वाग्लेले विषादीयुक्त तरकारी रोक्ने भन्दै भ्रमको खेती गरिएको आरोप लगाएका छन्।

सरकारले नै विषादीयुक्त खानेकुरा खान हुन्न भन्ने एन बनाउने देखि उल्लङ्घन गर्ने समेत् सरकारभित्र रहेको उनको भनाई छ। विषादीयुक्त खानेकुरा विरुद्ध रिट दर्ता गरे भन्दै जतिले हिडे पनि आफ्नो अभियानले नै पहिला दर्ता गरेको उनले दावी गरेका छन्।

उनले प्रत्येक व्यक्तिले विषादीयुक्त खानेकुरा विरुद्ध आवान गर्न अनुरोध गरेका छन्। ‘स्वतन्त्र राष्ट्र अभियान’ले जनता र राष्ट्रको हितमा काम गर्ने संस्था रहेको वाग्लेले जनाए। 

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू