व्यस्त सडकमा हवाइजहाज इमरजेन्सी ल्याण्ड गरेर पाइलटले गर्नथाले अश्लील काम (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : अमेरिकाको अलबामा राज्यको एक व्यस्त सडकको भिडियो भाइरल भइरहेको छ । यहाँ एक पाइलटले बीच सडकमा हवाइजहाल आकस्मिक अवतरण गराएर सडक किनारामा उभिएर पिसाब फेर्न थाल्छन् । यी पाइलटले ट्वीन अटर विमान उडाउँदै थिए । सडकमा यात्रा गरिरहेका एक जोडीले उनको भिडियो बनाएर सामाजिक संजालमा शेयर गरेका छन् ।

उनीहरुले अपलोड गरेको भिडियो अहिले भाइरल भइरहेको छ । न्यूयोर्क पोस्टका अनुसार यी प्रशिक्षार्थी पाइलट थिए र उनी विमानमा प्रशिक्षकसँग थिए । विमान उडाएको केही मिनेटपछि नै विमानको इन्जिन खराब भएको थियो जसका कारण विमान आकस्मिक अवतरण गर्नुपरेको थियो।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया