शास्त्रअनुसार यस्ती युवतीसँग भुलेर पनि नगर्नुहोस विवाह ! नत्र तपाइको जीवन नर्क बन्नसक्छ

रिता घिसिंग

पिएनपिखबर : प्राय हामी बिवाहको विषयलाई लिएर अत्यन्त सावधानि अपनाउनु जरुरि हुन्छ। पुरुषहरुले बिवाह गर्नुभन्दा अगाडी आफ्नो हुनेवाली श्रीमतीको बारेमा जान्नुपर्ने हुन्छ । बिवाह भनेको हामीले जीवनमा एकपटक मात्र गरिन्छ । जसकारणले गर्दा हामीले यस बिशेष ध्यान दिनुपर्छ । आज हामी तपाईहरुलाई पुराणले प्रमाणित गरेको समसामयिक कुराहरुबारे जानकारी गराउदैछौ ।

असौभाग्यमानी बनाउने स्त्रीको यस्तो छ लक्षण:

१.जो स्त्री फोहोरमैला बस्छन र आफ्नो स्याहार गर्दैनन् ।

२.जो पाप कर्ममा लीन हुन्छन र परपुरुषसँग जसको मन रम्छ ।

३.जो हरेक कुरामा आक्रोशित हुन्छन, जो छल कपट या मिथ्या भाषण गर्छन ।

४.जो आफ्नो घरको सजावटमा खासै ध्यान दिंदैनन्, जसको विचार उत्तम हुदैन ।

५.जो आफ्नो सन्तान प्रति स्नेह देखाउँदैनन् ।

६.जो सिर्फ आफ्नो बारेमा मात्र सोच्छन ।

७.जो अर्काको घरमा झगडाको वातावरण सिर्जना गर्ने ताकमा रहन्छन ।

८.जो यताको कुरा उता गर्ने गर्छन ।

प्रतिक्रिया