शाहरुख खानको ५ बर्षिय छोरा अबरामले रिसाउदै भने ‘नो.. पिक्चर्स’ [हेर्नुहोस भिडियो सहित्]

रिता घिसिंग

पिएनपिखबर : बलिउड सुपरस्टार शाहरुख खानको सबै भन्दा कान्छा छोरा अबरामको एक भिडियो अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ। भिडियोमा उनि फोटोग्राफरहरुसंग डराएको देखिएको छ। यो भिडियो बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या रायको छोरी आराध्याको जन्म दिनको पार्टीबाट बाहिर आउने समयको हो। यसमा उनि धेरै नर्बस देखिन्थ्यो।

अबराम आफ्नो साथी आराध्याको बर्थडे पार्टीमा सहभागी हुन् गएका थिए। उनि बाहिर निस्किने बेलामा उनलाई मिडियाकर्मीहरुले घेरेको देखेर उनि डराए अनि आफ्नो अनुहार लुकाउन थाले। उनले एक तस्बिर पनि खिच्न मानेनन्। आफ्नो अनुहार लुकाउदा पनि मिडियाकर्मीहरुले तस्बिर लिन नछाडेपछि उनले कराउदै ‘नो.. पिक्चर्स. भने। हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया