शिवको दरबार मानिने कैलाश पाहाडमा लुकेको छन् कयौ यस्ता रहस्य [फोटो फिचर]

शर्मिला गुरुङ

पिएनपिखबर : ६६०० मिटर उचाई रहेको कैलाश पर्वत तिव्वतका मानिसको लागि कुनै रहस्यभन्दा कम छैन। तिब्बतको आलि क्षेत्रको फुलान जिल्ला भारत र नेपालसँग जोडिएको छ। त्यसै फुलान जिल्लामा काङदिस पर्वतमालाको मुख्य चुचुरो कैलाश हिमाल अवस्थित छ र यसलाई हिमालको राजा पनि भनिन्छ।

तिब्बती बौद्ध धर्ममा त्यस हिमाललाई शाक्यमुनिको विद्याश्रमको रुपमा लिएको छ भने हिन्दु धर्ममा त्यसलाई भगवान्‌ शिवको दरबार मानिन्छ। कैलाश पर्वत हिमालयको केन्द्र हो। वैज्ञानिको अनुसार यो धर्तीको केन्द्र हो। कैलाश पर्वत संसारको ४ धर्ममा केन्द्रित छ। हिन्दु, जैन, बौद्ध र सिख। कैलाश पर्वतमा कयौ यस्ता रहस्य छ जसको विषयमा श्रद्धालुहरुले जान्न आवश्यक छ।

कैलाश पर्वत एक विशालकाय पिरामिड हो जुन १०० साना पिरामिडहरुको केन्द्र हो। कैलाश पर्वतको संरचना कम्पासको ४ विन्दुहरुको सामान छ र एकान्त स्थानमा अवस्थित छ। तर ११ औ संरचना कम्पासको ४ विन्दुको समान छ र एकान्त स्थानमा एक छ जहाँ कुनै पनि ठुलो पर्वत छैन। कैलाश पर्वत चढ्न मनाई छ। तर ११ औ शताब्दीमा एक तिब्बती बौद्ध मिलारेपाले भने चढेकी थिइन्। रूसका वैज्ञानिहरुको रिपोर्ट ‘यूएनस्पेशियल’ म्यागेजिनको २००४को जनावरी अंकमा प्रकाशित भएको थियो।


कैलाश पर्वतको चार दिशाबाट चार नदिहरु बग्दछन। ब्रह्मपुत्र, सतलज, सिंधु र करनाली। यी नदिबाट गंगा, सरस्वतीसहित चीनको अन्य नदी पनि निक्लन्छ। कैलाशको चारै दिशाहरुमा विभिन्न जानवरको मुख छ जहाँबाट नदिको उदम हुने गर्छ। पूर्वमा अश्वमुख, पश्चिममा हात्ती, उत्तरमा सिंह, दक्षिणमा मयुरको द्वार छ।

हिमालयबाशीको अनुसार, कोहि त्यहाँ बस्ने मानबलाई खराब भालु भन्दछन, कोहि जंगली मानव त कोहि हिम मानव। यहाँ मानिसलाई मारेर खाने प्रचलित धारणा छ। केहि वैज्ञानिक यसलाई निंडरथल मानव मान्ने गर्छन।

विश्वभरमा करीब ३०भन्दा बढी वैज्ञानिले दावी गरेका छन् कि हिमालयको बर्फीले इलाअगर कैलाश पर्वतको नजिक जाँदा लगातार एक आवाज सुनिने गर्छ। ध्यान लगाएर सुन्दा डमरु वा ‘ॐ’को जस्तो आवाज सुनिन्छ। वैज्ञानिकको अनुसार यस आवाजले जमेको आइस पग्लिन सक्छ। प्रकाश र ध्वनिको बीच यसता खालका सामागम भएको कारण ‘ॐ’ जस्तो आवाज सुनिने गर्छ। यस्तो देखिन्छ उपग्रहबाट कैलाश..

प्रतिक्रिया

सम्बन्धित समाचारहरू