शृंखलालाई जिताउनका लागि तलका चार तरिकाबाट भोट गर्न सक्नुहुनेछ…

मनिषा थापा

काठमाडौं  :  चीनमा जारी विश्व सुन्दरी प्रतियोगितामा यो पटक नेपालको  सम्भावना अत्यधिक बढेको छ । मिसवल्र्डको भोटिंग च्वाइसमा नेपालकी शृंखला खतिवडाले बाजी मार्ने सम्भावना बढेको सोमबारसम्मको भोटिंगले देखिएको छ ।

खतिवडाले ३८ दशमलव ३६ प्रतिशत भोट पाउँदा उनका प्रतिस्पर्धी भने बिलो फाइभमा छन् । दुईजना अन्य प्रतिस्पर्धी कजास्कितानकी येकाटेरिनाले ५ प्रतिशत भोट पाएकी छन् भने भियतनामकी भी ट्रानको पनि भोट प्रतिशत ५ छ ।

नेपालकी खतिवडा यी प्रतिस्पर्धीभन्दा निकै अगाडी देखिएकाले भोटिंगमा अब उनलाई उछिन्न अन्य प्रतिस्पर्धीलाई निकै गाह्रो पर्ने देखिएकाले यो पटक नेपालले खाली हात फर्किनु नपर्ने देखिएको हो ।

शृंखलालाई जिताउन तलका चार तरिकाबाट भोट गर्न सक्नुहुनेछ…

१. https://missworld.com/#/vote

(direct लिन्क खोल्नोस र vote option मा जानोस र shrinkhala khatiwada खोज्नोस र vote गर्नोस। एक आइडी बाट एक पटक मात्रै भोट हुन्छ त्यसैले धेरै पटक गर्न facebook, twitter, instagram बाट singn in गरि 3/4 चोट vote गर्नुसक्नु हुनेछ।)

२. https://www.facebook.com/Miss-World-Nepal-297574443671301/

( यो फेसबुक पेज सिर्फ vote गर्नाका लागि खोलिएको अधिकारिक पेज हो त्यसैले सृन्खला खतिवडाका अन्य पेजमा अन्य आइडिमा भोट नगरी ! यसै पेजमा मा भोट गर्नुस । फेसबुकमा भोट गर्न like, comment र share गरे पुग्छ)

३. https://missvo.modelpowergd.com/en/?id=1#/detail?id=90

( यो माथी दिएको Link direct खोल्नोस र contestant number 78 वा shrinkhala type गरि खोज्नुस र like गर्नोस vote हुन्छ!)

४.  डाउनलोड  “mobstar” App from playstore र आफ्नो आइडी बनाइ shrinkhala सर्च गरि entries मा किलिक गरि सृन्खलाको पेज आउने छ । त्यस्मा vote गर्नोस
vote गर्ने विधि;- सृङ्खलाको टाइमलाइनमा भएका सबै फोटोलाइ right hand side तिर स्लाइड गर्नु ok आउँछ र like हुन्छ ! त्यो नै भोट हुनेछ।
यदि left side मा slide गरे no vote हुन्छ त्यसैले left मा नगनगर्ने)

– शृङ्खला खतिवडा नेपाल देशको प्रतिनिधि…….
कृपया नेपाललाइ लिड गराऔ!
त्यसैले vote गरौ! सेयर गरौ! नेपाललाइ जिताउ! जय नेपाल!

नोट: अधिकारिक रुपमा माथी दिएइको ४ तरिका मात्रै भोट गर्ने विधि हुन अन्यमा vote नगर्नु होला!

प्रतिक्रिया