श्रमिक अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन भवनमा श्रमिकको काम गर्दै महिलाहरु (फोटोफिचर)

रिता घिसिंग

काठमाडौँ : पाल्पाको रानीमहल नजिकै कालीगण्डकी नदीको बगरमा गिटटी कुट्दै श्रमिक । श्रमिकहरुले कालीगण्डकी नदीको बगरमा दिनभर गिटटी कुटेर मासिक ३० हजार रुपैयाँ आम्दानी गर्छन । तस्विर : कृष्ण दर्नाल रासस, पाल्पा

एक सय ३० औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा बुधबार नेपाल ट्रेड युनियन काङ्ग्रेस तनहुँले तनहुँको दमौलीमा निकालेको ¥याली । तस्वीर : कृष्ण न्यौपाने, रासस, दमौली, (तनहुँ), रासस

पाल्पाको रामपुर बजारमा निर्माण हुँदै गरेको रामपुर वचत तथा ऋण सहकारी संस्था लि.को भवनमा श्रमिकको काम गर्दै महिलाहरु । आज बुधबार अन्तराष्ट्रिय श्रमिक दिवस मनाइरहँदा रामपुरका यी श्रमिक महिलाहरुलाई दिवसले छोएको छैन । तस्वीर : सुशीला रेग्मी,रासस (बेझाड) पाल्पा

प्रतिक्रिया

सम्बन्धित समाचारहरू