श्रीरामसँग विवाह गर्दा सीताको उमेर कति थियो ? थाहा पाउनुभयो भने तपाई छक्क पर्नुहुनेछ !

रिता घिसिंग

एजेन्सी : वैशाख मास शुक्ल पक्षको नवमी तिथि हिन्दु धर्ममा यस दिनलाई सीता नवमी पनि भनिन्छ। धर्मग्रन्थका अनुसार, यहि तिथिमा माता सीताको जन्म भएको विश्वास गरिन्छ।

वाल्मीकिद्वारा रचित रामायणमा माता सीतासँग सम्बन्धित कैयौँ रोचक कुराहरू उल्लेख गरिएका छन् । जुन सायद अधिकांशलाई थाहा छैन।

वाल्मीकि रामायणका अनुसार, श्रीरामसँग विवाह गर्दा सीताको उमेर केवल ६ वर्षको थियो । यसको व्याख्या वाल्मीकि रामायणको आरण्यकाण्डमा उल्लेख गरिएको छ।

उषित्वा द्वादश समा इक्ष्वाकूणां निवेशने।
भुंजना मानुषान् भोगान् सर्व कामसमृद्धिनी।१।

तत्र त्रयोदशे वर्षे राजामंत्रयत प्रभुः।
अभिषेचयितुं रामं समेतो राजमंत्रिभिः।२।

परिगृह्य तु कैकेयी श्वसुरं सुकृतेन मे।
मम प्रव्राजनं भर्तुर्भरतस्याभिषेचनम्।३।

प्रतिक्रिया