संविधान दिवसको दिन नेमकिपाले ढाके अरनिको राजमार्ग

मनिषा थापा

भक्तपुर : संविधानसभा मार्फत संविधान जारी भएको चार वर्ष पूरा भएको छ । संविधान जारी भएको दिनको स्मरणमा आज शुक्रबार देशैभर विविध कार्यक्रम गरी संविधान दिवस मनाईँदै छ ।

संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले विशेष समारोह आयोजना भयो।

त्यस्तै, भक्तपुरमा  नेपाल मजदुर किसान पार्टीको महादिवेसन र संविधान दिवसको दिनको  उपलक्ष्यमा नेपाल मजदुर किसान पार्टीले अरनिको राजमार्गस्थित विभिन्न नेवारी बाजागाजा सहित धुमधामका साथ र्याली आयोजना गरी मनाएका छन्। उक्त र्यालीमा स्थानीयबासीहरुको बाक्लो उपस्तिथी देखिएको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू