संसारकै अग्लो यी युवक !! हेर्नुहोस दङ्ग पर्नुहुनेछ ! (भिडियो सहित)

मनिषा थापा

मानिसले आफ्नो जिवनयापनको लागि विभिन्न पेशा व्यवसाय गरेको हुन्छ । कोहि डाक्टर, पाइलट, इन्जिनियर, पत्रकार, नर्स यस्तै यस्तै । कोहि व्यवसाय गरेर बसेका हुन्छन् ।

हामीले आजको भिडियोमा तपाईहरुलाई जिवनयापन गर्न २ वालकले कस्तो कलाा देखाईरहेका छन् भन्ने विषयबस्तु देखाउदै छौ । उनिहरु २ वटा बाँसका अग्ला दाउरामा आफ्ना खुट्टा बाँधेर आरामदायी तरिकाले हिड्छन् । हेर्नेलाई अनौठो लाग्छ र त्यहि अग्लो मान्छे जस्तो देखिएर पैसा माग्ने गर्दछन् ।

यो भिडियो हामीले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका करापुटारमा रहेको इशानेश्वर महादेव मन्दिरमा शिवरात्रीको अवसरमा लिएका थियौँ । भिडियो हेर्नुहोस ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू