सार्वजनिक यातायातको भाडा बढ्यो

रिता घिसिंग

काठमाडौं : सरकारले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ । सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागले
 जनाएको छ।

प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको उनले बताए । सरकारले बसभाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि गरेको हो।

प्रतिक्रिया