सीको स्वागतमा सिँगारिएको रातको काठमाडौं (फोटोफिचर)

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २५ असोज:आजदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै गरेका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङको स्वागतका लागि शुक्रबार रातिसम्म नै काठमाडौं सिँगार्ने काम गरियो।

रातको समयमा काठमाडौं धपधपी बलेको देखिन्थ्यो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि माइतीघरमण्डलासम्मका केही फोटो । 

फोटो: प्रदीपराज वन/रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू