सुनको भाउ उकालो लाग्यो

मनिषा थापा

पिएनपिखबर : निरन्तर ओरालो लागेको सुनको भाउ ह्वात्तै बढेको छ। हिजो सोमबार सुन प्रतितोला ७० हजारमा कारोबार भएको थियो भने आज मङ्गलबार ७ सय रुपैयाले बढेर ७० हजार ७ सय पुगेको छ।

त्यस्तै, सुन सँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी १५ रुपैयाले बढेर ८ सय ६० मा कारोबार भईरहेको छ।

प्रतिक्रिया