सुनको भाउ ओरालो लाग्दै

मनिषा थापा

पिएनपिखबर : आज साताको दोस्रो दिन सोमबार सुनको भाउ एक सय रुपैयाले घटेको छ। आइतबार ७० हजार ७० हजार १ सय रुपैया कारोबार भएको थियो भने आज घटेर ७० हजार पुगेको छ।

त्यस्तै, आज चाँदीको मूल्य भने यथावत नै रहेको छ। आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयामा कारोबार भईरहेको छ।

प्रतिक्रिया