सुनको मूल्य घट्यो

रिता घिसिंग

काठमाडौँ : आज बुधबार सुन प्रतितोला १ सय रुपैयाँले घटेको छ। हिजो प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सय रुपैयाँ घटेर ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

चाँदी प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भइरहेको थियो।

प्रतिक्रिया