सुनिल गिरी र अपेक्षा गिरीको ‘सोल्टिनी’ सार्बजनिक (भिडियो सहित्)

मनिषा थापा

चर्चित लोकपप गायक सुनिल गिरी र अपेक्षा गिरीको नयाँ गीत ‘सोल्टिनी’सार्बजनिक भएकाे छ । गायक सुनिल गिरिकै शब्द संगीत रहेकाे यस गीतमा चर्चित माेडल पुष्प खड्का ,अन्जली अधिकारी र हेरूका लामाकाे अभिनय रहेकाे छ ।

भक्तपुरको चागुनरायण मन्दिरमा सुटिङ गरिएको उक्त गीतलाई मनोज कार्किले सम्पादन गरेका हुन । दीपेन्द्र तिमल्सिनको निर्देसन कोरियोग्राफी रहेको उक्त गीत लाई गायक सुनिल गिरिकै युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

प्रतिक्रिया