सुन्दर गाउँ म्याग्दी

शर्मिला गुरुङ

म्याग्दीको अन्नभण्डारको रुपमा चिनिने रत्नेचौर गाउँ । प्राकृतिक रुपले समेत सुन्दर यो गाउँ म्याग्दीको आकर्षक गाउँ हो । सुन्दर गाउँ हेर्न आन्तरिक पर्यटकहरु आउने गर्दछन । 

 तस्वीर : ध्रुवसागर शर्मा,गलेश्वर,म्याग्दी (रासस)

प्रतिक्रिया

सम्बन्धित समाचारहरू