सुशिलाको ‘ह्याप्पी होली’ गीत सार्बजनिक (भिडियो)

पूजा बानियाँ

काठमाडौँ: होली नजिकिए सँगै श्रीहरि दाहाल र सुशिला पाठकको आवाजमा ‘ह्याप्पी होली’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । गीतमा रुपेश बास्कोटाको शब्द र संगीत रहेको छ ।

समन अधिकारीले निर्देशन गरेको गीतको भिडियोलाई प्रमोद भण्डारीले कोरियोग्राफी गरेका हुन् । टंक के.सी.ले खिचेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् । गीतको भिडियोमा सुरेन्द्र बसेल फिचर्ड छन्। भिडियो सुशिला पाठकको यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

हेर्नुस भिडियो:

प्रतिक्रिया