हरेक दिन बिहान खाली पेटमा खानुहोस १ चम्चा घ्यू, एक हप्तामा देखिन्छ यस्तो असर

रिता घिसिंग

पिएनपिखबर : बिहानै उठेर गरिने कार्यले हामो स्वास्थ्यमा असर पार्ने गर्छ। यदि तपाई उठ्ने बित्तिकै चिया वा कफी पिउने बानि छ भने यसको सिधा असर तपाइको स्वास्थ्यमा पर्छ। त्यसैले बिहान उठ्ने बित्तिकै यस्तो कार्य गर्नुहोस जसले तपाइको स्वास्थ्य स्थिति राम्रो होस्। आयुर्बेदमा घ्यूले उर्जा प्रदान गर्छ भनेका छन्। हरेक दिन बिहान खाली पेटमा एक चम्चा घ्यू खानु स्वस्थको लागि एकदम फाइदाजनक हुन्छ।

१, छालामा चमक आउछ : घ्यू खानाले छालाको कोशीका पुनर्जीवित हुन्छ। जसले छालामा ग्लो आउछ र स्वस्थ बनाउछ। घ्यूले छालाको सुन्दरता पनि बढाउछ।

२, गाँठाबाट मुक्ति दिन्छ : जसलाई जाडोयाममा शरीरमा रहेको गाँठा दुख्ने समस्या छ भने हरेक दिन घ्यू खानु लाभदायक हुन्छ। घ्यूमा ओमेगा ३ पाइन्छ र प्राकृतिक लुब्रीकेंटले भरिपूर्ण हुन्छ। जसले गाँठाको दुखाईबाट आराम मिल्छ। 

३, मोटोपना घटाउन: यदी तपाईले हरेक दिन घ्यू खानु भएमा शरीरको मेटाबॉलिज्‍म बढ्छ र तौल आफै घट्छ।

४, दिमाखलाई तन्दुरुस्त बनाउछ : बिहान बिहान खाली पेटमा घ्यू खानाले दिमाखको नाश सक्रिय हुन्छ। सतही सम्झिने र सिक्ने क्षमता वृद्धि हुन्छ। यसको नियमित सेवनले अलजाइमर जस्ता बिमारी हुदैन।

५, कपाल मजबुद बनाउछ : यदि तपाइको कपाल झरेर पातलो भैसकेको छ भने नियमित बिहान १ चम्चा खाली पेटमा खानुपर्छ। यसले कपाल स्वस्थ राख्नुको साथै मुलायम र चमकदार पनि बनाउछ।

प्रतिक्रिया