हलिया रोजगारी सिर्जना नहुँदा अहिले पनि भारततिर पलायन हुनुपर्ने बाध्यता कायमै

रिता घिसिंग

हलिया मुक्ति पुनःस्थापनापछि निर्माण गरिएको रामीराम तिरुवाको घरको अवस्था । दार्चुलामा हलिया मुक्ति पुनःस्थापनापछि झुपडीमा बस्ने हलियाहरुको आफ्नै घर निर्माण गरिएको छ । घर निर्माणपछि झुपडीको बास हटे पनि उनीहरुले रोजगारी सिर्जना नहुँदा अहिले पनि भारततिर पलायन हुनुपर्ने बाध्यता रहेको छ ।

तस्वीर : नरेन्द्रसिह कार्की, दार्चुला, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू