हातमा यस्तो चिन्ह हुने मानिस हुन्छन् अत्यन्तै भाग्यमानी

मनिषा थापा

पिएनपिखबर : हस्तरेखा शास्त्रको अनुसार हत्केलाममा बन्ने निशान र रेखाहरुको बारेमा कयौ महत्वपूर्ण कुरा पत्ता लगाउन सकिन्छ।

यदि कुनै व्यक्तिको हत्केलामा अंग्रेजी अक्षर ‘एम’ बनेको छ भने त्यो अत्यन्तै शुभ मानिन्छ। हस्त रेखा ज्योतिषको अनुसार यस्तो व्यक्तिको नेतृत्व गर्ने क्षमता निकै प्रबल हुन्छ। आउनुहोस जानौ एम अक्षरको गुणबारे…

  • जसको हातमा एम निशान हुन्छ त्यस्ता व्यक्ति भविष्यलाई लिएर निकै सजग हुन्छन जसकारण कयौ कार्यमा सफलता मिल्ने गर्छ।
  • यस्तो व्यक्ति राम्रो लिडर बन्ने गर्छन। त्यस व्यक्तिमा नेतृत्व गर्ने क्षमता हुन्छ र ठुलो राजनीतिक पद पनि हासिल गर्ने खुबी हुने गर्छ।
  • यस्ता व्यक्तिमा कल्पनाशक्ति पनि अत्याधिक हुने गर्छ।
  • विश्व प्रसिद्ध चित्रकार, लेखक र साहित्कार पनि योग रहनुको साथै यस्ता व्यक्तिलाई पैसाको अभाब पनि हुदैन।
  • प्रेम विवाह हुने सम्भावना ज्यादा हुने योग हुन्छ। आफ्नो जीवनसाथीसँग राम्रो तालमेल रहन्छ।
  • यस्ता व्यक्ति कुनै पनि खतरा र परिवर्तनबाट डराउदैनन्। यी व्यक्ति जीवनमा आउने हरेक चुनौतीको सहजे स्विकार्छन र सामाना गरी सफल पनि हुने गर्छन।

प्रतिक्रिया