हिमालको काखमा ताकम

admin

म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा अवस्थित पर्यटकीय गाउँ ताकम । धौलागिरी पदमार्ग अन्तर्गत पर्ने ताकमबाट चुरेन, गुर्जा र धौलागिरी हिमालको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।

तस्वीर : कमल खत्री, बेनी (म्याग्दी), रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू