हिलाम्य सडकमा बस

रिता घिसिंग

तनहुँको व्यास नगरपालिका–६ स्थित सिन्धु मार्गका हिलाम्य सडकमा दमौलीबाट बाह्रबिसे तर्फै जाँदै गरेको बस । कच्ची बाटो भएकाले घाममा लाग्दा धूलो, पानी पर्दा हिलो हुने समस्याबाट यात्रुलाई सास्ती हुने गरेको छ ।

तस्वीर : कृष्ण न्यौपाने ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू