हुम्लामा हिमपात

शर्मिला गुरुङ

बुधबार रातिबाट हुम्लामा हिमपात भएर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । हिमपातसँगै चिसो बढ्दै गएकाले स्कुलमा परीक्षा दिने विद्यार्थीलाई समेत समस्या भएको छ ।

तस्वीरः दाने बोहरा, हुम्ला, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू