हेनुहोस आजको सुनचाँदीको भाउ

शर्मिला गुरुङ

काठमाडौं, १४ साउन : आज साताको तेश्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। हिजो सोमबार प्रतितोला २ सय रुपैयाँले बढेर ६५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज यथावत छ।

त्यस्तै आज तेजावी सुन ६४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसै गरी आज चाँदीको भाउ पनि यथावत छ। आज चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया