हेर्दा विदेशी जस्तो देखिने ५ वर्षिया बालिकाको अद्भुत प्रतिभा

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय टिकटकमा अत्याधिक रुचाइएकी ४ वर्षीया अकेशा पोखरेल निकै भाइरल बनेकी छिन्। उनलाई आजभोलि अन्तर्वार्ता दिन भ्याईनभ्याई हुने गर्छ।

उनी हेर्दा विदेशी जस्ती देखिन्छिन जसकारण आकर्षणको विन्दु बनेकी छिन्। उनी मात्र हैन उनका बाबु पनि हेर्दा ठ्याक्कै विदेशी जस्तै देखिन्छन।

उनका बुबाले पहिलोपटक देख्ने व्यक्ति झुकिने गरेको बताउँदै भने, ‘हामी बाहिर निस्किदा बाटोमा प्राय देख्नेले विदेशी हो र ? बच्चा कस्तो क्युट भन्ने प्रतिक्रियाहरु पाईरहेका हुन्छौ।’ उनको बुबा  कलाकारिता क्षेत्रमा आबद्ध छन्। अकेशा पोखरेलले भविष्यमा डाक्टर र विश्व सुन्दरी बन्ने सपना रहेको बताइन।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया