हेर्नुहोस आजको सुनको भाउ

मनिषा थापा

काठमाडौँ : आज हप्ताको अन्तिम दिन (शुक्रबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।

आज पनि छापावाल सुन प्रतितोला ७१ हजार ३ सय तथा तेजावी सुन ७१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया