हेर्नुहोस आजको सुनको भाउ !

मनिषा थापा

पिएनपिखबर : आज साताको दोश्रो दिन सोमबार सुनको भाउ स्थिर नै रहेको छ।

हिजो आइतबार सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ।

त्यस्तै गरी आज चाँदीको भाउ पनि यथावत नै रहेको छ। आज चाँदी प्रतितोला ८५० मा कारोबार भईरहेको छ।

प्रतिक्रिया